Tuesday, July 1, 2008

Study

The more you study,
The more you know,
The more you know,
The more you forget,
The more you forget,
The less you know,
If you know less,
Then why you study?





Thursday, February 28, 2008

कविता

बधाई छ तिमीलाई
समयसँगै परिवर्तित तिमीलाई बधाई छ ।
हावाको झोंका सँगै लहरिने तिमीलाई बधाई छ ।
नयाँ जीवनको बधाई अनि सुनौलो भविष्यको शुभकामना ।
पिडा र दुखहरू मलाई पठाऊ, मेरा सुखहरू सबै तिमीलाई ।
लामो छ जीवन विशाल छ संसार, हाँस रमाऊ ।
तिम्रो सुखी र सफल जीवनको हार्दिक हार्दिक शुभकामना ।

१७ फागुन २०६४, ९.२३ विहान

Saturday, June 30, 2007

तिम्रो बाटो

बिघटित मेरो संसरमा
तिमि न्यास्रिन सक्छौ
जहाँ कोठाका भित्ताहरु,
सँधै पर्खाइमा हुन्छन्
त्यहाँ तिम्रा ह्रदय
रुन मात्र खोज्न सक्छ.
छायाँ समेत
भाग्न खोज्ने दुनियाँमा,
तिमीलाई ननिको लाग्न सक्छ.
गन्तव्य वसन्त खोज्ने
तिम्रा पाईलाहरू,
पत्झरको बाटो लागेझैँ लाग्छ.

१६ असार २०६४ बेलुका ५.४५

Sunday, June 24, 2007

kabita

अनुरोध

मोतिदाना ती सानासाना अंखामा,
म अनन्त भाबिष्य खोज्दई छु.

पंगतिबद्धा दांतका लहरमा,
म मेरो शिराको हिमाल देख्छु.

माटोलाई माया गर्ने तिमीमा
म अफ्नई आत्म भेत्छू.

देउ हातहारू,
सम्हाल सपनाहरू,

सच्चा भूमि सन्तान तिमी
साथ देउ भात्काउना,
मनोमानी बन्धन्हारू.

९ असार २०६४
११:०० राती

Thursday, May 17, 2007

QUOTATION

‘Author dies as soon as he finishwriting’ –Roland Barkth

‘Imagination is more
important thanknowledge’ –Albert Einstein

‘A drop of honey catches
moreflies than a gallon of gall’ – Lincoln

Saturday, May 12, 2007

YOUNG MAN BE ALWAYS READY FOR
BREAKTHROUGH CHANGE

Friday, May 11, 2007

My first post

This is my first post and the I am entering into the world of blogging. I hope you appreciate it and post comments. This blogsite are my feelings, thoughts and the all things that I personally believe. I hope if you are not satisfied there is always chance to post comments.

Happy Blogging!